हितोपदेश 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल2 सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो। Viz kapitola |