हितोपदेश 22:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने ती कुराहरू तेरो हृदयमा राखिस् भने, अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती सम्झना गर्दा र मुखस्त भन्न सक्दा तिमीलाई आनन्द हुनेछ। Viz kapitolaपवित्र बाइबल18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ। Viz kapitola |