हितोपदेश 22:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 व्यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 व्यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्यहाँ पर्छन्। Viz kapitolaपवित्र बाइबल14 व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ। Viz kapitola |