हितोपदेश 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहको दृष्टिले ज्ञानको रक्षा गर्छ, तर विश्वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 झूटाहरूको बोलीलाई झूटो ठहर्याएर परमप्रभुले साँचो वचनको रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ। Viz kapitola |