हितोपदेश 21:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दोषीको बाटो कुटिल हुन्छ, तर निर्दोषको चालचलन ईमानदार हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्दछ। Viz kapitolaपवित्र बाइबल8 दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्। Viz kapitola |