हितोपदेश 21:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 होशियारीसित आफ्नो कामको योजना बनाए प्रसस्त लाभ हुन्छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्छ। Viz kapitolaपवित्र बाइबल5 लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ। Viz kapitola |