हितोपदेश 21:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 लडाइँको निम्ति घोडाहरू तयार पार्न सक्छौ तर विजय दिनुहुने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल31 मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ। Viz kapitola |