हितोपदेश 21:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 झूटो गवाही दिने नष्ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 झूटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 झूटो बोल्नेको गवाही कसैले पत्याउँदैन तर सोचेर बोल्नेको वचन सबैले पत्याउँछन्। Viz kapitolaपवित्र बाइबल28 झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ। Viz kapitola |