हितोपदेश 21:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला! Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 दुष्ट मानिसले चढाएको बलिदान परमप्रभुले घृणा गर्नुहुन्छ; दुष्ट मतलबले चढाएको बलिदान त झन् घिनलाग्दो मान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ। Viz kapitola |