Online Bible

- Reklamy -




हितोपदेश 21:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अल्‍छेको लालसाले नै त्‍यसलाई मार्नेछ, किनभने त्‍यसका हातहरू काम गर्न अस्‍वीकार गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मिहेनेत गर्न इच्‍छा नगर्ने अल्‍छीले आफैंलाई मार्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

Viz kapitola kopírovat




हितोपदेश 21:25

Následuj nás:

Reklamy


Reklamy