हितोपदेश 21:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्डी र अविवेकी मानिस देखाउनेछु। Viz kapitolaपवित्र बाइबल24 जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ। Viz kapitola |