हितोपदेश 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मानिसले सधैँ आफू ठीक छु भनी सम्झन्छ तर परमप्रभुले उसको मनको उद्देश्य जाँच गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ। Viz kapitola |