हितोपदेश 21:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्न पुग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 समझअनुसार नचल्ने मृत्युको मुखमा पुग्दछ। Viz kapitolaपवित्र बाइबल16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ। Viz kapitola |