Online Bible

- Reklamy -




हितोपदेश 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दुष्‍ट मानिसले खराबीको लालसा गर्छ, त्‍यसको छिमेकीले त्‍यसबाट दया पाउँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दुष्‍टहरू सधैँ दुष्‍ट्याइँ गर्न तयार रहन्‍छन्, तिनीहरूले कसैमाथि दया गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

Viz kapitola kopírovat




हितोपदेश 21:10

Následuj nás:

Reklamy


Reklamy