हितोपदेश 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्यका हुन्। Viz kapitolaपवित्र बाइबल7 एकजना धर्मी मानिस सधैँ ईमान्दारी पूर्वक जिउँछ यसले पछि गएर उसका नानीहरूलाई फायदा पुर्याउँछ। Viz kapitola |