हितोपदेश 20:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानीजस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मानिसको सोच-विचार गहिरो इनारको पानीझैँ हो, अन्तर्दृष्टि भएको मानिसले ती निकाल्न सक्छ। Viz kapitolaपवित्र बाइबल5 मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ। Viz kapitola |