हितोपदेश 20:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्। Viz kapitolaपवित्र बाइबल29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो। Viz kapitola |