Online Bible

- Reklamy -




हितोपदेश 20:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्‍यो उहाँले ठीक गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 20:22

Následuj nás:

Reklamy


Reklamy