हितोपदेश 20:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 सुरुमै हतारमा प्राप्त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 सुरुमा झटपट गरेर हात पारेको सम्पत्ति अन्त्यमा आशिष्पूर्ण हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्छ। Viz kapitolaपवित्र बाइबल21 यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो-छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन। Viz kapitola |