हितोपदेश 20:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कुरौटेले गुप्त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बेकम्मा कुरा गर्नेले गुप्त कुरा लुकाइराख्न सक्दैन। कुराउटे मानिसहरूबाट टाढा बस। Viz kapitolaपवित्र बाइबल19 अर्काको गोप्पनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस। Viz kapitola |