हितोपदेश 20:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्न हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सुतेर समय बिताउने दरिद्र हुन्छ। परिश्रम गर र भरपेट खान पाउनेछौ। Viz kapitolaपवित्र बाइबल13 यदि तिमी धेरै सुत्न मन पराउछौं भनें तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसँग प्रशस्त खाने कुरा हुनेछ। Viz kapitola |