हितोपदेश 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्नेछस् र आफ्नो कर्तव्य जान्नेछस्। Viz kapitolaपवित्र बाइबल9 यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ। Viz kapitola |