Online Bible

- Reklamy -




हितोपदेश 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

Viz kapitola kopírovat




हितोपदेश 2:7

Následuj nás:

Reklamy


Reklamy