हितोपदेश 19:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्ट हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 झूटो गवाही दिने दण्डविना उम्कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्ट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अदालतमा झूटो बोल्ने दण्डबाट उम्कन सक्दैन, त्यो नष्ट हुन्छ। Viz kapitolaपवित्र बाइबल9 एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ। Viz kapitola |