हितोपदेश 19:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 झूटो गवाही दिने दण्डविना उम्कनेछैन, र झूटको ओइरो लाउने स्वतन्त्र भएर जान पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अदालतमा झूटो बोल्नेले दण्ड पाउँदछ, त्यसको उम्कने उपाय हुँदैन। Viz kapitolaपवित्र बाइबल5 झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन। Viz kapitola |