हितोपदेश 19:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 भ्रष्ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्टको मुखले दुष्टतालाई निल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्टको मुखले खराबी स्वात्तै निलिहाल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 कसैको बिगार गर्न सुरिएको गवाहीले न्याय बिगार्दछ। दुष्टलाई दुष्ट्याइँ स्वादिलो हुन्छ। Viz kapitolaपवित्र बाइबल28 झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरूद्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ। Viz kapitola |