हितोपदेश 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्नुभन्दा त गरीब हुनु नै बेस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 लोभी हुनु बेइज्जतको कुरा हो, झूटो बोल्नेभन्दा गरीब मानिस असल हो। Viz kapitolaपवित्र बाइबल22 विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो। Viz kapitola |