हितोपदेश 19:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मानिसले “यसो गरूँला, त्यसो गरूँला” भन्दै सबै प्रकारको युक्ति गर्ला तर परमप्रभुको उद्देश्य नै पूरा हुनेछ। Viz kapitolaपवित्र बाइबल21 मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ तर त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ। Viz kapitola |