हितोपदेश 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 आफ्नो छोरालाई ताड़ना दे, किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजीखुशीले सहभागी नहोऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 साना छँदै बालकहरूलाई अनुशासन सिकाओ, नत्रता तिनीहरूलाई नाश हुन सघाएको जस्तै हुनेछौ। Viz kapitolaपवित्र बाइबल18 सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ। Viz kapitola |