Online Bible

- Reklamy -




हितोपदेश 19:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अर्ती-उपदेश पालन गर्नेले आफ्‍नो जीवन रक्षा गर्छ, तर आफ्‍नो चालको बेवास्‍ता गर्ने मर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमेश्‍वरका आज्ञाहरू पालन गर र तिम्रो लामो आयु हुनेछ तर तिनको तिरस्‍कार गरे मर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 19:16

Následuj nás:

Reklamy


Reklamy