हितोपदेश 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अल्छीपनले घोर निद्रा ल्याउँछ, अल्छी मानिस भोकै रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अल्छी हुने भए होओ; सुत्छौ भने सुत तर तिमी भोकै बस्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल15 अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ। Viz kapitola |