Online Bible

- Reklamy -




हितोपदेश 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मूर्ख छोरा त्‍यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्‍नी नित्‍य परिरहने तपतपे झरीजस्‍तै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मूर्ख छोराले आफ्‍ना बुबाको नाश गर्दछ, कचकचे स्‍वास्‍नी तपतपे पानीजस्‍तै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 19:13

Následuj nás:

Reklamy


Reklamy