हितोपदेश 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 समझदार मानिसले आफ्नो रिस थाम्दछ, कसैले आफ्नो हानि गरे, त्यसको दोषको वास्ता नगर्नु ठूलो गुण हो। Viz kapitolaपवित्र बाइबल11 ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ, अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ। Viz kapitola |