Online Bible

- Reklamy -




हितोपदेश 18:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मूर्खको मुख नै त्‍यसको सर्वनाश हो, अनि त्‍यसका ओठचाहिँ आफ्‍नै प्राणको पासो हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मूर्ख बोल्‍यो भने आफ्‍नै विनाश गर्छ, त्‍यो आफ्‍नै वचनको जालमा फस्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओंठहरू एउटा पासो जस्तै हो। जसले उसको आफ्नै जीवनलाई समात्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:7

Následuj nás:

Reklamy


Reklamy