हितोपदेश 18:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 दुष्टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब दुष्टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पाप र लाज सँगसँगै हिँड्दछन्। तिम्रो मान हरायौ भने तिम्रो गिल्ला हुनेछ। Viz kapitolaपवित्र बाइबल3 जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ। Viz kapitola |