हितोपदेश 18:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 चित्त दुःखाएको भाइलाई मनाउनु किल्ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हो, र कलहहरूचाहिँ आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भाइलाई सहायता गर र उसले सहरको बलियो किल्लाले झैँ तिम्रो रक्षा गर्नेछ तर भाइसित झगडा गरे, उसले तिम्रो लागि ढोका बन्द गर्नेछ। Viz kapitolaपवित्र बाइबल19 यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ। Viz kapitola |