Online Bible

- Reklamy -




हितोपदेश 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्‍यो खोजी निकाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 समझदार मानिसहरू सदा शिक्षा प्राप्‍त गर्न तयार र उत्‍सुक रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 एकजना विवेकशीलले मानिस सधैँ केही चीज सिक्न चाहन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:15

Následuj nás:

Reklamy


Reklamy