हितोपदेश 17:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्ने उसलाई लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जसले घूस दिन्छ त्यसको लागि त्यो टुनाजस्तै हो, जहाँ गए पनि त्यो सफल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 घुसले जादूझैँ काम गर्दछ र त्यसबाट सबै काम सफल हुन्छ भनी कति मानिसहरूले सोच्छन्। Viz kapitolaपवित्र बाइबल8 घूस ग्रहण गर्ने मानिसलाई घूस महा-मन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ त्यहीं उसले सफलता पाए जस्तो लाग्छ। Viz kapitola |