हितोपदेश 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्ट मानिसले दुष्ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दुष्ट मानिस खराबी कुरा सुन्छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्यान दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दुष्ट मानिसहरूले दुष्ट कुराहरू सुन्छन् र झूटो बोल्नेहरूले झूटो कुरा सुन्न कान ठाडो गर्छन्। Viz kapitolaपवित्र बाइबल4 दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि ढँटुवाहरूले अरूको निन्दा सुन्छ। Viz kapitola |