Online Bible

- Reklamy -




हितोपदेश 17:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ, र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 आखिरी, मूर्खले पनि शान्‍त भएर मुख बन्‍द राखे, त्‍यो समझदार देखिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:28

Následuj nás:

Reklamy


Reklamy