Online Bible

- Reklamy -




हितोपदेश 17:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 निर्दोष मानिसलाई दण्‍ड दिनु असल होइन, वा आफ्‍नो ईमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठीक होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 निर्दोष मानिसलाई दण्‍ड दिनु उचित होइन, असल मानिसहरूलाई दण्‍ड दिनाले न्‍याय बिग्रँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।

Viz kapitola kopírovat




हितोपदेश 17:26

Následuj nás:

Reklamy


Reklamy