हितोपदेश 17:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 बुद्धिमान् नोकरले अयोग्य छोरामाथि हुकुम चलाउनेछ, र दाजुभाइहरूसरह पैतृक-सम्पत्तिको अंश पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मालिकको बेकामे छोरामाथि चतुर चाकरले आफ्नो हक जमाउन सक्छ र त्यसका पैतृक-सम्पत्तिबाट केही हिस्सा पाउन सक्छ। Viz kapitolaपवित्र बाइबल2 एकजना बुद्धिमान नोकरले एकजना हड़बडाउँने छोरामाथि शासन गर्छ, अनि उसले एउटा दाज्यू-भाइ झैं पैतृक धन प्राप्त गर्छ। Viz kapitola |