हितोपदेश 17:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, खराबीले त्यसको घर कहिल्यै छोड्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 भलाइको सट्टामा खराब गर्ने मानिसको घरबाट खराबीले कहिल्यै ठाउँ छोड्दैन। Viz kapitolaपवित्र बाइबल13 यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैँ कठिनाइहरूको सामना गर्नेछ। Viz kapitola |