हितोपदेश 17:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मूर्खलाई सय कोर्रा लगाएकोभन्दा त विवेकी मानिसलाई एकै हप्कीले बढ़ी प्रभाव पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मूर्खबाट सय चोटी चुटाइ खाएर पाएको ज्ञानभन्दा समझदारबाट एकै हप्काइमा लिएको ज्ञान बढी हुन्छ। Viz kapitolaपवित्र बाइबल10 विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन। Viz kapitola |