Online Bible

- Reklamy -




हितोपदेश 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 धार्मिकतासित थोरै हुनु अन्‍यायसँग धेरै लाभ भएको भन्‍दा उत्तम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।

Viz kapitola kopírovat




हितोपदेश 16:8

Následuj nás:

Reklamy


Reklamy