हितोपदेश 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुलाई प्रसन्न तुल्यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्नेछन्। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ। Viz kapitola |