Online Bible

- Reklamy -




हितोपदेश 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु हृदयमा घमण्‍ड भएका सबैलाई घिनाउनुहुन्‍छ, यो निश्‍चय छ, तिनीहरू दण्‍डरहित रहनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दण्‍डबाट उम्‍कन दिनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 16:5

Následuj nás:

Reklamy


Reklamy