हितोपदेश 16:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 सहर जित्नुभन्दा बरु आफूलाई वशमा राख्नु उत्तम हो। Viz kapitolaपवित्र बाइबल32 मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो। Viz kapitola |