हितोपदेश 16:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्त हुँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 धार्मिकताको फल लामो आयु हो, फुलेको केश शोभाको मुकुट हो। Viz kapitolaपवित्र बाइबल31 फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ। Viz kapitola |