हितोपदेश 16:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ, र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 दुष्टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्याउँछन्। Viz kapitolaपवित्र बाइबल28 एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ। Viz kapitola |